गुल्मी १ मा चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवाली पराजित
मंसिर ९, गुल्मी | गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।
शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। अन्तिम मत परिणाम आउनु अगाडि नै...