गुल्मीमा रामकुमारी झाँक्रीभन्दा गोकर्ण विष्ट १ हजार ७७७ मतले अगाडि
मङ्सिर ७, गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट १७७७ मतसहित अग्रता लिएका छन्।
विष्टले २६ हजार ७९२ मत प्राप्त गर्दै उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार...