गुल्मीमा रोकिएको मतदान २ घण्टापछि पुन: सुरु
मङ्सिर ४, गुल्मी | गुल्मी जिल्लाको मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयको (क) मतदान केन्द्रमा रोकिएको मतदान सुचारु भएको छ। प्रतिनिधि सभा निर्वाचको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको...