भदौ २६, गुल्मी । गुल्मीमा चितुवा र युवाको भिडन्त भएको छ । भिडन्तमा परी चितुवाको मृत्यु भएको छ भने युवा घाइते भएका छन् ।
रेसुङ्गा नगरपालिका –६ निन्नुचौरस्थित ३० बर्षिय यम...