गोरखा १ मा विपदमा परेकाहरूलाई तलबभत्ता सहयोग गर्छु: राजेन्द्र बजगाईं
पुस ७, काठमाडौँ | गोरखा १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद तथा युवा नेता राजेन्द्र बजगाईले प्रतिनिधिसभा सदस्यका रुपमा शपथग्रहण गर्दै आफूले सांसदको हैसियता पाउने तलबभत्ता विपतमा परेका जनताको उद्दार...