कमल थापा भन्छन्- ओलीबाट प्रभावित छौँ, एमालेसँग चुनावी सहकार्य हुनसक्छ
असार २९, गोरखा | राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आगामी आम निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना रहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमा गोरखा आइपुगेका थापाले पत्रकारहरुसँग कुराकानी...