मतपत्र सार्वजनिक गर्ने डा. भट्टराईलाई २४ घन्टे स्पष्टीकरण
वैशाख ३०, काठमाडौँ | निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो।