वैशाख ३०, गोरखा | गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ माईकोट मावि ‘क’ मतदान केन्द्रमा खटिएका कर्मचारी सन्जिब थापा अन्यत्र मतदान गर्न गएको विषयमा विवाद हुँदा मतदान प्रक्रिया रोकिएको छ ।...