वैशाख ३०, गोरखा | गोरखामा एक मतदान केन्द्रमा झडप भएको छ । गण्डकी गाउँपालिका ७ पहेलटारस्थित ज्ञानभूमि मावि मतदान केन्द्रमा झडप भएको हो ।
नेपाली कांग्रेसका कार्यकर्ताले मतदान परिचय पत्र कब्जामा...