गोरखामा गठबन्धन : कांग्रेस र माओवादी मात्रै भाग लिने अन्य दललाई नदिने ! ‘तीन वैठकमा जुटेन सहमति, भाग
चैत्र २८, गोरखा । विगत ३० बर्ष यताको निर्वाचन परिणाम हेर्दा गोरखामा माओवादी र कांग्रेस पहिलो÷दोस्रो, एमाले र जसपा तेस्रो÷चौथो दलका रुपमा स्थापित छन् । हाल जिल्लामा यि शिर्ष चार...