डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रका रोकाया विजयी
वैशाख ३१, सुर्खेत | डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले सात सय ७० मत पाएर विजयी भएका हुन् ।
रोकायका प्रतिस्पर्धी नेकपा...