लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

साझासवाल
0 Min Read

<p><b>वैशाख २८, जाजरकोट | </b>उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ ।<br></p><p>डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।</p>

Leave a Comment

Leave a Reply