त्रिपुरासुन्दरी नगरपालिका-१ मा एमालेको प्यानल नै विजय
वैशाख ३१, सुर्खेत | डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । मतगणनाकाे परिणामअनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजय भएका छन् ।
नगरपालिकाका प्रमुखमा...