बाढीले डोल्पा दुनैका २४ परिवार विस्थापित, डेढ कराेड बराबरकाे क्षति
असार २८, सुर्खेत | ठूलीभेरी नगरपाालिका-३ डोल्पाका २४ घरधुरी बाढीका कारण विस्थापित भएका छन् । सरमुकाम दुनैस्थित शान्ति टोलमा बाढीपहिरोले २४ परिवार विस्थापित भएका हुन् ।
ठूलीभेरी नगरपालिका-३ शान्तिटोलमा अचानक आएको ...