उपल्लो डोल्पामा किट अभाव, कोभिड लक्षणका बिरामीले थलिए
रामचन्द्र न्यौपाने । जेठ २१, डोल्पा (रासस)। डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग...