असार १४, सुर्खेत | मौसममा आएको खराबीका कारण कर्णालीकाे हवाई उडान प्रभावित भएको छ । माैसम बदलिकै कारण मंगलबार काठमाडौंबाट सुर्खेतमा हुने हवाई उडानहरू रद्द भएका छन् भने सुर्खेतबाट हुम्ला,...