जेठ २, डोल्पा | डोल्पा सदरमुकाम रहेकाे ठुलीभेरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनले एक हजार दुई सय ८६ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी...