ज्वालामुखी गाउँपालिकाका ४ वडाको मतगणना सम्पन्न हुँदा यस्तो छ मतपरिणामको अवस्था (अपडेट)
जेठ २, काठमाडौँ । ज्वालामुखि गाउँपालिका प्रमुख र उप प्रमुख पदमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिईरहेका छन् । १, २, ३ र ४ नम्वर वडाको मतगणना सम्पन्न भई ५ को मत...