ज्वालामुखी १ का वडा सदस्यमा बिजयी घोषित गरिएका कांग्रेसका उम्मेदवार ९ घण्टापछि पराजित
जेठ १, धादिङ । ज्वालामुखी १ का वडा सदस्यमा बिजयी घोषित गरिएका कांग्रेसका उम्मेदवार लोक बहादुर सामरी ९ घण्टापछि पराजित भएका छन् । वडा सदस्यमा निर्वाचित घोषणा गरि पठाइएको सामरीको...