2026-08-29 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी १ का वडा सदस्यमा बिजयी घोषित गरिएका कांग्रेसका उम्मेदवार ९ घण्टापछि पराजित

जेठ १, धादिङ । ज्वालामुखी १ का वडा सदस्यमा बिजयी घोषित गरिएका कांग्रेसका उम्मेदवार लोक बहादुर सामरी ९ घण्टापछि पराजित भएका छन् । वडा सदस्यमा निर्वाचित घोषणा गरि पठाइएको सामरीको नाम निर्वाचन आयोगले सच्याई पठाएपछि एमालेका उम्मेदवार बाबुकाजी तिवारी सदस्य पदमा प्राप्त मत संख्याको आधारमा वडा सदस्य पदमा निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार ‘मतपत्र ६ बाट दुई जना वडा सदस्य निर्वाचित हुने भएकोले वडा सदस्य २ जनाको मत गणना गर्दा ती २ कोलमका सम्पूर्ण उम्मेदवारहरु मध्ये सबैभन्दा बढी सदर मत पाउने क्रमश दुई उम्मेदवारलाई विजयी घोषणा गर्ने’ नियम छ । यस आधारमा ज्वालामुखी १ बाट वडा सदस्य पदमा क्रमश ४७४ मत पाएका नेपाली कांग्रेसका उम्मेदवार भोज नारायण श्रेष्ठ र ४७० मत पाएका नेकपा एमालेका उम्मेदवार बाबुकाजी तिवारी बिजयी घोषित भएका हुन् । त्यस अघि नेपाली कांग्रेसका उम्मेदवार लोक बहादुर सामरी निर्वाचित भएको घोषणा गरिएको थियो । 

तल हेर्नुहोस् १२ घण्टा अघि सार्वजनिक भएको र ३ घण्टा अघि सार्वजनिक भएको दुई मतगणना विवरण:  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो