ज्वालामुखी-५ मा राजनैतिक दलको निरिहता: मतदातालाई दिनभर सास्ती, ७२ प्रतिशत मत खस्यो
अनिल अधिकारी । वैशाख ३०, काठमाडौँ । स्थानिय तह निर्वाचनको दिन आज धादिङको ज्वालामुखी ५ स्थित एक मात्र मतदान केन्द्रमा मतदाताहरुलाई मतदान गर्न निकै असहज देखियो । दिनभर चर्को घाममा...