व्यवस्था फेरियो, विकासले कोल्टे फेरेन
कात्तिक २५, रामपुर (पाल्पा) | तिलिसरा विश्वकर्माले यसअघिका निर्वाचनमा उम्मेदवारप्रति चासो दिएर केही गर्छन् भन्ने आशै आशमा उत्साहित हुँदै मतदान गर्नुभयो । रामपुर नगरपालिका–८ स्थित भुजातकी ७७ वर्षीया तिलिसरा उम्मेदवारका...