भदौ ३१, काठमाडौँ | नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको निधन भएको छ। कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य र पूर्वमहासमिति सदस्य घिमिरेको उपचारका क्रममा निधन भएको हो।
पाल्पाका घिमिरेको बिहीबार बेलुकी ८...