सिद्धार्थ राजमार्गको ६० मिटर सडक भासियो, रातभर आवागमन बन्द हुने
भदौ १६, तानसेन | सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड भासिएर आवागमन बन्द भएको छ ।
एक महिना अघिदेखि राजमार्गको हिउँदेखोलामा केही मात्रामा भासिएको सडक आज (बिहीबार) दिउँसो सवारी सञ्चालन नै...