अविरल वर्षाको कारण सडक अवरूद्ध
असोज २५, काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र सडकखण्डमा सोमबार साँझ पहिरो जाँदा सडक अवरुछ भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्याउली खोलास्थित सडकखण्डमा रहेको पक्की पुल अविरल वर्षाको...