बाँके–३(१) मा एमालेका खत्री विजयी

साझासवाल
0 Min Read

<p><b>मङ्सिर ७, बाँके |</b> बाँके–३ (१) बाट&nbsp; नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी हुनुभएको छ । उहाँले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गर्नुभएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाउनुभएको छ ।&nbsp;<br></p>

Share This Article
Leave a Comment

Leave a Reply