मंसिर १२, बाजुरा | बाजुराको सदरमुकाम मार्तडीको कारागार नजिकैको डिलबाट आइतबार बिहान जिप दुर्घटनामा परेका सहचालकको मृत्यु भएको छ। जिप दुर्घटनामा परि मृत्यु हुनेमा बडीमालिका नगरपालिका वडा.नं १ का २४...