माओवादीबाट एमाले प्रवेश गरी पार्टीबाटै निकालिएका प्रभु साह काे हुन् ?
असोज २८, बारा | एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका प्रभु साह अहिले चर्चामा छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट ३ बाट एमालेको टिकट बहिष्कार गरेर स्वतन्त्र...