बारामा प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि १८६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित)
असोज २४, बारा | आगामी ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि बारामा केही स्वतन्त्रसहित १८६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा ७१ जना, प्रदेशसभा ’क’ मा ५६ र...