गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा
असार १८, बारा | गठबन्धनका शीर्ष नेताहरू बाराकाे निजगढमा पुगेका छन् । उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिवार निजगढ पुगेका हुन् । साे क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय...