प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरुले निजगढ विमानस्थलको स्थलगत निरीक्षण गर्न जादै
असार १८, बारा | सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को शनिवार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष...