निर्माण कम्पनीको लापरबाहीले सिमरा विमानस्थलको धावनमार्ग जोखिममा
असार ८, बारा | छिटो काम सक्ने बहानामा निर्माण कम्पनीले सिमरा विमानस्थलको धावनमार्ग मर्मतमा लापरबाही गर्न थालेपछि रनवे जोखिममा पर्ने भएको छ । नियमनकारी निकायको बेवस्ताका कारण निर्माण कम्पनीले अटेर...