जेठ २७, बारा | बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ ।
बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार...