जेठ २३, काठमाडौँ | प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बाराका जयकमल साहलाई ३७ लाख रुपैयाँसहित पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बारा पचरौता नगरपालिका ७...