मङ्सिर १४, बारा | बारा जिल्लाको कोहल्बी नगरपालिका-११ रामकुरुवामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार बिहान गाडेको अवस्थामा...