कृष्णकुमार श्रेष्ठ (किसान): दोस्रो पटक प्रतिनिधिसभामा
मङ्सिर ६, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सङ्घीय संसद्, प्रतिनिधिसभामा दोस्रो पटक सदस्य बन्नुभएको छ ।
उहाँ बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको...