१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
कात्तिक १२, वीरगञ्ज | बालिका बलात्कारको आरोपमा प्रहरीले बारामा एक युवकलाई पक्राउ गरेको छ । बाराको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश कुमार मण्डललाई पक्राउ गरेको हो।
पक्राउ परेका आकाश वीरगञ्ज–१४...