भक्तपुरमा १३ वर्षीय बालिकालाई जवर्जस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ
असोज २, भक्तपुर | एक बालिकालाई जवर्जस्तीकरणी गरेको अभियोगमा भक्तपुरबाट एक किशोर पक्राउ गरेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ७ घर भएका १९ वर्षीय अशोक...