अवैध कल सेन्टर सञ्चालनको आरोपमा एकजना चिनियाँ नागरिक सहित ८० जना पक्राउ
फागुन १०, काठमाडौं । अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा एकजना चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । भक्तपुर सानोठिमीस्थित एक घरमा अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा ४७...