हराएको विमान खोज्न त्रिभुवन विमानस्थलबाट उड्यो सेनाको हेलिकप्टर
जेठ १५, पोखरा | तारा एयरको विमान सम्पर्कविहिन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा हिँडेको छ । केहीबेरअघि त्रिभुवन विमानस्थलबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो ।
सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले...