जहाज अपडेटः सिडिओ भन्छन्- लेतेनजिकै टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं
जेठ १५, पोखरा | पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ । लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले...