विराटनगर पुगेर शेखर कोइरालाले खोले रहस्य- ‘राष्ट्रपतिको निर्वाचन हेरेर प्रचण्डलाई विश्वासको मत दियौँ
पुस २८, विराटनगर | प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिएकोबारे नयाँ रहस्य खोलेका छन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रपति...