पुस २८, काठमाडौँ | हुन्डी कारोबारमा संलग्न विराटनगर–१८ का रविप्रकाश साहलाई प्रहरीले ७ लाख १२ हजार नगद र विभिन्न बैंकमा जम्मा गरेको ६२ लाख रुपैयाँभन्दा बढीको भौचरसहित बिहीबार पक्राउ गरेको...