एमसीसी पार्टीबाट अनुमोदन हुन नसके राजीनामा दिन्छु- प्रचण्ड
फागुन २९, विराटनगर । आइतबार प्रदेश नं. १ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन हुन नसके राजीनामा दिने...