प्रदेश नं १ को मन्त्रिपरिषद्को निर्णय: प्रदेश लोकसेवा आयोगको ऐन संशोधन गर्ने
फागुन २७, विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ तथा ३ संशोधन गर्ने र प्रदेश सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयक–२०७८ प्रदेशसभाको...