पछिल्लो २४ घण्टामा देशभर २५ जनाले गरे आत्महत्याको प्रयास
माघ १४, काठमाडौँ | गएको २४ घण्टामा देशभर २५ जनाले आत्महत्याको प्रयास गरेका छन्। आत्महत्याको प्रयास गर्नेमध्ये दशजनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ।
त्यसमध्ये झुण्डिएर आत्महत्या गर्नेको...