रुकुम पश्चिमको टावरमा खरावी आउदा डोल्पामा असर
चैत २९, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नमस्ते प्राविधिको टावरमा खरावी आउदा डोल्पामा सञ्चार सेवा अवरुद्ध भएको छ ।
दुइ दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र ,...