रुकुमपश्चिम सानीभेरी-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

साझासवाल
0 Min Read

<p>वैशाख ३१, सुर्खेत | रुकुमपश्चिमको सानीभरी गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । सम्पन्न मतगणनाअनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/328f93358f25840102965765a18e0d321652512245.jpg" style="width: 887px;"><br></p><p>उनले ५६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरे । सदस्यमा कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार विजयी बनेका छन् ।</p>

Share This Article
Leave a Comment

Leave a Reply