फागुन ३०, काठमाडौँ । सिन्धुलीमा हिजो राति जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा उदयपुर कटारी नगरपालिकाका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवर...