वडाध्यक्ष बस्नेतको सवारी दुर्घटनामा मृत्यु
मंसिर १०, सिन्धुली | सिन्धुलीको दुधौली नगरपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतको मोटरसाइकल दुर्घटना मृत्यु भएको छ। सिरहाको लहान पुगेका बस्नेतलाई स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।
अध्यक्ष बस्नेतको लहानको...